554 |
555परमेश्वरको चोखो वेदीमा |
556 |
Song | Instrumental |
परमेश्वरको चोखो वेदीमा, चढ़ाऊछु ये मेरो जीवन (2) मेरो सारा हृदयले तपाईलाई महिमा होस । (2) 1. मेरो परमेश्वर, मेरो सहारा, तपाईको वचन मेरो ज्योति (2) अंधकारमा पनि ज्योति दिने (2) तपाईलाई महिमा होस । (2) 2. उचाल्छु मेरा यी दुई हाथ, धन्यवादको भेंटि दिनलाई (2) मेरो सारा हृदयले तपाईलाई महिमा होस । (2)